COLORFUL SPEECH (सप्तरंगी भाषण)
November 07, 2016Colorful Speech
Leaders speak
Politicians holler
Thrashing colorful speech
blow sweet words in the air.
Inane !
Null behavior
Taking worthless oath
Bearing meaningless commitment
Are distributing dreams,
the same politicians.
Blowing to the sky their own voices
Being the atmosphere
Dissolving continuously
The Colorful Speech.
***
सप्तरंगी भाषण
बोल्छन् अगुवाहरू
कुर्लन्छन् नेताहरू
रंगीन भाषण ठोक्दै
हावामा उडाउँछन् मीठा शव्दवाणीहरू ।
बकुम्फुसे,
व्यावहार शुन्य,
मूल्यहीन कशम खाएर
अर्थहीन प्रतिवध्दता बोकेर
सपना बाँडिरहेछन् तिनै नेतागण ।
उडाउँछन् आकाश तिर आफ्ना आवाजहरू
वायुमंडलीकरण भएर
विलीन भइरहेछ निरन्त्तर
सप्तरंगी भाषण ।
०००
-भुवन थापा 'बहुवि'


0 comments